क्रिकेट « Khabarhub

वाटमोरलाई ‘वाउन्ड्री’ ले स्वागत गरेका पवनले भने, ‘सर, आएको थाहै थिएन’

काठमाडौँ– आजैबाट नेपाली क्रिकेट टीममा काम सुरु गरेका डेभ वाटमोर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान अबलोकनका लागि पुगेका थिए । मैदानमा उनी पुग्दा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत नेपाल पुलिस टिम र लुम्बिनी प्रदेशबीचको खेल जारी थियो । वाटमोर मैदान पुग्दा नेपाल पुलिस क्लब ब्याटिङमा थियो । पुलिसका दिपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा…