Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोलीविरुद्ध वेष्ट इन्डिजले कमजोर शुरुवात गरेको छ । खेलको तेस्रो ओभरमै वेष्टइन्डिजले पहिलो विकेट गुमाएको हो । इङ्ग्ल्यान्डका क्रिस वार्केसले इन्डिजका इभान लुइसलाई बोल्ड गरेपछि इन्डिजले पहिलो विकेट गुमाएको हो । घरेलु टोलीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको इन्डिजले पहिलो ओभर डट खेल्यो । इङ्ग्ल्यान्डले पहिलो तीन ओभर…