Live on
Your Voice, Your Power
काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । तर नेपालले लगातार विकेट गुमाउन थालेपछि जीत चुनौतीपूर्ण बन्न थालेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमायो ।…