क्रिकेट Archives | Page 248 of 263 | Khabarhub Khabarhub

आईपीएल खेलेका सन्दीप आज काठमाडौं आउँदै

काठमाडौं-१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागीता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (आइतबार) स्वदेश फर्कदै छन्। उनी एयर इण्डियाको विमानबाट दिउँसो २ : ३५ बजे काठमाडौं आईपुग्नेछन् । आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो। शुक्रबार दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आज नेपाल…