क्रिकेट « Khabarhub

क्रिकेट एकेडेमी खोलेर देशभर सञ्जाल पुर्‍याउने पारस खड्काको योजना

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालमा क्रिकेट एकेडेमी खोल्ने योजना रहेको सुनाएका छन् । एकेडेमीलाई देशभर पुर्‍याउने आफ्नो सोच रहेको उनले बताए । मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । उनले क्रिकेटको क्षेत्रभन्दा टाढा…