Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी यु—१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । मंगलबार घोषणा भएको टोलीको नेतृत्व युवा खेलाडी रोहित कुमार पोडेलले गर्ने भएका छन् । मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । युवा टोलीमा सिनियर राष्ट्रिय टोलीका भरपर्दा…