क्रिकेट « Khabarhub

म्यान्चेस्टरको वर्षाले विश्वकप प्रभावित, शुरु भएन भारत र न्यूजिल्यान्डको खेल

काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको पहिलो सेमिफाइनलको न्यूजिल्यान्ड र भारतबीचको खेल वर्षाले प्रभावित भएको छ । टस जितेर ब्याटिङ गरिरहेको न्यूजिल्यान्ड ४६.१ ओभरमा खेलिरहँदा वर्षा शुरु भएपछि खेल प्रभावित भएको हो । म्यानचेस्टस्थित ओल्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले वर्षा रोकिनु अघि ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ…