क्रिकेट « Khabarhub

एसीसी इमर्जिङ टिम्स कप– बंगलादेशसँग नेपालको फराकिलो हार

काठमाडौं– एसीसी इमर्जिङ टिम्स कपमा समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित भएको छ । ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । बंगलादेशका लागि नजमोल हुसेनले अविजित रहदै ५९…