क्रिकेट « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेटः उपाधि होडबाट बाहिरियो नेपाल

काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । वर्षाका कारण बुधबार हुने तय गरिएको नेपाल र सिंगापुरबीचको खेल ‘टस’समेत नभइ रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १–१ अंक बाँडेका छन् । पहिलो खेलमा नेपाल जिम्बाब्वेसित ५ विकेटले पराजित भएको थियो…