क्रिकेट « Khabarhub

वर्ल्ड कप क्रिकेट लिग-२ : क्यानडाविरुद्ध ओमानको जित

काठमाडौं - क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत शुक्रबार राति भएको खेलमा ओमानले क्यानडालाई हराएको छ। वर्षाले प्रभावित खेलमा ओमानले क्यानडालाई डकवर्थ लुइसको आधारमा १८ रनले हराएको हो। क्यानडाले दिएको २१३ रनको लक्ष्य पछ्याएको ओमानले वर्षाका कारण खेल रोकिँदा २३.१ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन जोडेको थियो। ओमानका हम्मद मिज्राले अविजित ३१ रन जोडे। मुजिबर…