क्रिकेट Archives | Page 61 of 271 | Khabarhub Khabarhub

बलर हाबी भएको विश्वकप : कुन बलरका नाममा कस्तो छ रेकर्ड ?

जारी टी-२० विश्वकपको सुरुवातमा केही खेलमा बलर हाबी भए। नामिबिया र ओमन बिचको खेलमा दुवै टोलीले १०९ रन बनाएर खेल सुपर ओभरमा गएको थियो। त्यसैगरी दक्षिण अफ्रिका विरुद्धको खेलमा श्रीलङ्का ७७ रनमा सीमित भएको थियो। अफगानिस्तानविरुद्धको खेलमा पनि युगान्डा ५८ रनमा सीमित भयो। त्यसो त धरै जसो अन्तर्राष्ट्रिय र ठुला प्रतियोगितामा दक्षिण एसियाली भूमि भन्दा…