क्रिकेट Archives | Page 79 of 277 | Khabarhub Khabarhub

आईपिएलमा युवाको दबदबा, महंगा खेलाडीको कमजोर प्रदर्शन

जारी आईपिएलका सुरुवाती केही खेलमा अप्रत्याशित प्रदर्शन देखिए। कलकत्ता नाइट राइडर्सले सुरुआती दुई खेलमा नै जित हात पारेको छ। सोही टोलीमा सिजनका सबैभन्दा महँगा खेलाडी मिचेल स्टार्क पनि छन्। तर कलकत्ताले दुई जित हात पार्दा स्टार्कको प्रदर्शन अत्यन्त कमजोर देखिएको छ। दुई खेलमा आठ ओभर बलिङ गरेका उनले १०० रन खर्चिएका छन्। उनले कुनै विकेटमा…