क्रिकेट Archives | Page 79 of 272 | Khabarhub Khabarhub

क्यानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य

काठमाडौँ– क्यानडा-११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले २ सय १७ रनको लक्ष्य दिएको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनायो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रनको अर्धशतक पूरा गरे । यस्तै, राशिद खानले…