क्रिकेट « Khabarhub

भागदौडमा ज्यान गुमाएका आरसीबीका सबै फ्यान ४० वर्षमुनिका, १३ वर्षीया किशोरी पनि परिन्

बेंगलुरू : पहिलो पटक इन्डियन प्रिमियर लिगको उपाधि जितेर घरेलु सहर बेंगलुरू पुगेको रोयल च्यालेन्जर्स बैंगलोर टोलीलाई स्वागतका लागि जम्मा भएका करिब ३ लाख समर्थकबीच भागदौड हुँदा ११ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेहरू सबै ४० वर्षभन्दा कम उमेरका छन् । सबैभन्दा सानी आरसीबी फ्यान केबल १३ वर्षकी छिन् । बेंगलुरुमा आरसीबीको विजय…