Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले स्कटल्याण्डको विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर १७७ रन बनाएको छ । पछिल्लो विकेटका रुपमा अलराउण्डर दीपेन्द्र सिंह ऐरी २३ बलमा ८ रन बनाएर आउट भएका हुन् ।…