फुटबल « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ। जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ। सोही समयमा एन्फा…