फुटबल Archives | Page 108 of 352 | Khabarhub Khabarhub

मेस्सीको नाममा नयाँ कीर्तिमान

काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । लुसेल रंगशालामा जारी फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन्।फाइनल खेलसँगै मेसीले विश्वकपमा २६ खेल खेल्दै कीर्तिमान बनाएका हुन्। यसअघि जर्मनीको लोथार मसाउथले २५ खेल खेल्दै सबैभन्दा बढी खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका थिए। जारी खेलमा…