Live on
Your Voice, Your Power
काठमाडौँ – साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने भएको छ । भारतले समूह बी को अन्तिम खेलमा भुटानलाई २–१ ले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार दिउँसो ५ः३० मा दथरथ रंगशालामा सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा सोही दिन दिउँसो १ः३० मा भुटान र पाकिस्तानबीच…