Live on
Your Voice, Your Power
काठमाडौँ : विश्व फुटबलको सरुवा बजार यसपटक निकै उतारचढावमा रह्यो । यो उतारचढावबीच थुप्रै स्टार र सुपरस्टार खेलाडीको सरुवाले बजार तात्यो । तर एउटा नाम भने अझै सरुवा बजारमा चर्चामा छ । जुन नाम हो, क्रिष्टियानो रोनाल्डो । सेप्टेम्बर १ मा ट्रान्सफर मार्केट बन्द हुँदैछ । अब सम्भावित खेलाडीहरुलाई आफ्नो टोलीमा आबद्ध गराउन वा आफ्नो…