Live on
Your Voice, Your Power
ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ ले लगातार तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा आरसीले स्वयम्भु क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । आरसीका लागि स्मार्ट लिम्बु, विवेक सन्तोषी र रोहन कार्कीले १–१ गोल गरे । स्वयम्भुका लागि भने पासाङ लामा र साहिल अधिकारी १–१…