Live on
Your Voice, Your Power
काठमाडौं- विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन्। विश्वकपमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेइमार भन्दा बढी चर्चा फ्रान्सका किलियान एमबापेको भइराखेको छ। अघिल्लो विश्वकपबाट चर्चामा रहेका एमबापेले कतार विश्वकपमा आफ्नो चर्चालाई अझ माथि उठाएका छन्। फ्रान्सका सुपरस्टार एमबापेकै गोलमा फ्रान्सले क्वाटरफाइनल यात्रा तय गरेको छ। साविक विजेता फ्रान्सले शनिबार क्वाटरफाइनलमा इङ्ग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकै…