फुटबल Archives | Page 137 of 352 | Khabarhub Khabarhub

खालीबारीको दोस्रो जित

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार बिहान भएको खेलमा खालीबारीले ओएसिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।  खालीबारीको जितमा सन्दीप गुरुङले २ र अभय रानाले १ गोल गरे भने ओएसीसका लागि समिर कार्कीले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा सन्दीपले…