फुटबल Archives | Page 138 of 350 | Khabarhub Khabarhub

फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ युएफाका पूर्व अध्यक्ष मिशेल प्लाटिनीको मुद्दाको सुनुवाइ जुन महिनामा हुने भएको छ । स्विट्जरल्याण्डको अदालतमा उनीहरुको सुनुवाइ जुन ८ मा शुरु भएर जुन २२ सम्म चल्ने खेलकुद पोर्टल इएसपीएनले जनाएको छ । दुबैजनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । फिफाको…