फुटबल Archives | Page 142 of 350 | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबलमा राजधानी युवा क्लब च्याम्पियन

काठमाडौँ– राजधानी युवा क्लबले सेभेन ए साइट मैत्रीपूर्ण फुटबल प्रतियोगिता जितेको छ । मनमैजुस्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा राजधानी दुवै खेल जित्दै च्याम्पियन भएको हो । प्रतियोगितामा आयोजकसहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को सहभागिता थियो । राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित ग¥यो । २०–२०…