फुटबल « Khabarhub

चेल्सीविरुद्ध लिड्सको सानदार जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडसँग चेल्सी पराजित भएको छ ।आइतबार राति भएको खेलमा चेल्सीले लिड्ससँग ३–० को लज्जास्पद हार बेहोरको हो । लिड्सलाई जित दिलाउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा आरोनसनले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।३७ औं मिनेटमा मोरेनोले…