फुटबल Archives | Page 146 of 352 | Khabarhub Khabarhub

चीनलाई एएफसी महिला एसियन कपको उपाधि

एजेन्सी– चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ । मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २–० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३–२ गोलले हराउँदै नवौँ पटक उपाधिमाथि कब्जा जमाएको हो । पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनका लागि जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे । कोरियाका लागि चोई युरी…