फुटबल « Khabarhub

सी डिभिजन लिगमा महावीरको पाँचौँ जित

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लबले पाचौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा महावीरले स्वयम्भू क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । महावीरका लागि सुरज थारुले २ र रोमन तामाङले १ गोल गरे । त्यस्तै, स्वयम्भूका लागि विजय श्रेष्ठ र अरुण आलेले १–१ गोल फर्काए ।…