फुटबल « Khabarhub

यु २० साफ : बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं– यु-२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २–१ अन्तरले स्तब्ध बनाएको छ ।  बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पहिलो खेलमै पराजित हुन पुग्यो ।  खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको २९औं मिनेटमा…