Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक-एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए । यस जितसँगै लिभरपुल लिगको…