Live on
Your Voice, Your Power
काठमाडौं- शहीद स्मारक सी डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगाबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा समाज कल्याण र सााँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । साँगाका लागि निरक लिम्बुले गोल गरे भने समाज कल्याणका लागि बिपिन पराजुलीले गोल फर्काए । खेलको…