Live on
Your Voice, Your Power
काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब क्लब ब्रुजलाई ५-१ गोलले हराएको हो । सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, केली वाल्कर र कोले पाल्मरले एक एक गोल गरे । ब्रुजका हान्स भानाकेनले एक गोल फर्काए…