फुटबल Archives | Page 170 of 340 | Khabarhub Khabarhub

नेपाली फुटबल टोली प्रशिक्षण गर्न कतार जाँदै

काठमाडौँ– आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ कार्यक्रम अपरान्ह ४ बजे सोल्टी होटलमा राखिएको छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ । साफ १ देखि १६ अक्टोबरसम्म…