फुटबल Archives | Page 177 of 340 | Khabarhub Khabarhub

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई

काठमाडौँ-  कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो ।लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मिनेटमा निर्णायक गोल गरे । कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र एफए कप विजेता लेष्टर सिटीले प्रतिस्पर्धा गरेका थिए ।