फुटबल « Khabarhub

नर्विचमाथि आर्सनलको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । नर्विचको मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि ५–० गोलको जित हात पारेको हो । आर्सनललाई जित दिलाउन बुकायो साकाले २, तथा किरन टीएर्ने, एलेक्सजेण्डर लाकाजेटी र इमिल स्मिथले एक-एक गोल गरे। जितसँगै १९ खेलमा ३५ अंक जोडेको आर्सनल चौंथो स्थानमा रहेको छ…