फुटबल Archives | Page 180 of 349 | Khabarhub Khabarhub

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)

काठमाडौँ– नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ । खेल अपरान्ह ५:३० बजेबाट शुरु भएको हो । आजको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठलाई डिफेन्डरमा उतारेका छन् । यसैगरी मिडफिल्डरमा  पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा रहेका छन् भने फरवार्ड  मनिष डाँगी,…