फुटबल « Khabarhub

ओसासुनासँग बार्सिलोना बराबरीमा

काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो । ओसासुनाको मैदानमा बार्सिलोनाका निको गोन्जालेज र अब्डे इजालजुलीले एक-एक गोल गरे । ओसासुनाका डाभिड गार्सिया र अब्डे इजालजुलीले १-१ गोल फर्काएका थिए । यस बराबरीसँगै १६ खेलमा २४ अंक जोडेर बार्सिलोना…