फुटबल « Khabarhub

साफ च्याम्पियनसिप : भारतका खेलाडीले पाए पहेँलो कार्ड (लाइभ)

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा खेल केही समय पहिला सुरु भएको छ । खेलको सुरुदेखि नै भारतले आक्रामक खेल खेलेको छ। नेपालको पोस्टमा भारतले गरेको एक प्रहारलाई नेपालका किपर किरण चेम्जोंगले उत्कृष्ट बचाउ गरेका छन् । भारतका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् । साफ…