फुटबल Archives | Page 192 of 346 | Khabarhub Khabarhub

युरोकपमा स्पेन र स्वीडेनको बराबरी

काठमाडौँ-  युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलका छन् । सेभियामा मंगलबार बिहान सम्पन्न खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । घरेलु मैदानमा बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो  यस बराबरीसँगै समूह 'ई' को स्पेन र स्वीडेनले १/१ अंक जोडेका छन् ।