Live on
Your Voice, Your Power
काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ । आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो । चेक रिपब्लिकलाई जिताउन टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरे । खेलको ६८ औँ मिनेटमा होल्सले हेडिङमार्फत…