फुटबल « Khabarhub

उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाण्डौ प्रस्थान

धनकुटा - उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता लागि धनकुटा नगरपालिकाको टोली काठमाण्डौ प्रस्थान गरेको छ। ४ गतेदेखि सुरु भएको लिगमा भाग लिन टोली काठमाण्डौ प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रुपमा आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण एन्फा कम्प्लेक्स सातदोबाटो भइरहेको छ। धनकुटा नगरपालिकाको २५ जनाको…