Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय टोलीमा स्थान बनाएको करिब एक दशकपछि गोलरक्षक विशाल श्रेष्ठले डेब्यू गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा मैदान छिर्दै गोलरक्षक विशालले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विशाललाई कप्तान किरण लिम्बुको स्थानमा मैदान प्रवेश गराएका थिए । व्यवसायिक फुटबलमा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लबमा सफल रहेका…