Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन सकेनन् । दुबै टोली विजयी लक्ष्यसहित मैदानमा उत्रिएका छन् । रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीले बंगलादेशको सामना गरिरहेको…