फुटबल « Khabarhub

समूह बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा

काठमाडौँ- समूह 'डी' को बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा ब्राजिलको यू-२३ टिमले साउदी अरेबियाको यू-२३ टिमलाई ३-१ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो  । ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरे । यस्तै म्याथुएसले एक गोल गरे । साउदीका अब्दुलाह अल अम्रीले एक गोल फर्काए  । यस…