Live on
Your Voice, Your Power
काठमाडौँ- जर्मन क्लब बोरुसिया डोर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब सेभियालाई समग्रमा ५-४ गोल अन्तरले पराजित गर्दै डोर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । डोर्टमण्डलाई अन्तिम आठमा पुर्याउन दुवै गोल इर्लिंग हल्याण्डले गरे । सेभियाका लागि योउसेफ एननेस्रीले दुवै गोल गरे पनि जितका लागि पर्याप्त हुन…