फुटबल « Khabarhub

नेयमारको गोलमा ब्राजिलको सहज जित

काठमाडौँ-  फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरविरूद्ध सहज जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक/एक गोल गरे । ६५औँ मिनेटमा रिचार्लिसन र इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को जित दिलाएका हुन् । विश्वकप छनोटमा लगातार…