Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३–० गोल अन्तरले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरेका थिए । एपीएफले १२ खेलमा ३६ अंक जोड्दा १२ खेलमा २६…