Live on
Your Voice, Your Power
एजेन्सी- स्टार फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे । मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले…