Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड इडन हर्जाडले आफुले प्रेरणा मानेका तीन खेलाडीको बारेमा खुलासा गरेका छन् । हर्जाडले विश्व फुटबलका तीन महान खेलाडी जिनेदिन जिदान, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई आफ्ना आदर्श मानेका छन् । साथै उनले जिदान, मेस्सी र रोनाल्डो आफुलाई मन पर्नुका कारण समेत खोलेका छन् । जसमा उनले मेस्सीबारे रोचक कुरा…