Live on
Your Voice, Your Power
एजेन्सी- युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले टर्किस क्लब स्तानबुल बसाखसेरसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार राति पौने २ बजे पीएसजीको मैदानमा हुनेछ । पीएसजी र स्तानबुलको खेल हिजोलाई तय भएको थियो । तर, खेलका दौरान स्तानबुलका सहायक प्रशिक्षकलाई फोर्थ अफिसियलले रङ्गभेदी व्यवहार गरेको भन्दै स्तानबुलका खेलाडीहरूले मैदान छोडेपछि…