फुटबल « Khabarhub

मेस्सीको गोलमा बार्सिलोनाको बराबरी

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो । ३२औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त हुन सकेन । ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए । बराबरीसँगै…